News Portal

  • आरएसडिसी लघुवित्तको स्वतन्त्र संचालकमा राना नियुक्त

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८०
    १७६ पटक
    १७ भदौ, २०८०

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा सबिना राना नियुक्त भएका छन् । कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले रानालाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्