काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी “स्योर(सट सेप्टेम्बर मेला” लिएर आएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन् ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भन्नुभयो, “हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर(सट सेप्टेम्बर मेला’मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं । ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरुलाई केही प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौं! हामीलाई विश्वास छ की यी अफरहरूले ग्राहकहरुको खरिदहरूमा मूल्य मात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ ।”
यो अफरअन्तर्गत रेडमी ए२ र ए२+ को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन् । त्यसैगरी हरेक रेड्मी १२ सिको खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुबै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुनेछन् ।
यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ। थप जानकारीको लागि आफ्नो नजिकको शाओमी रिटेल आउटलेटमा जान सक्नुहुने छ वा जततउकस्ररधधध।mष्।अयmरलउ मा लग इन गर्नुहोस् ।
शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो “स्योर-सट सेप्टेम्बर मेला”
आर्थीकसंसार संवाददाता१६ भदौ, २०८०
१६ भदौ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन