News Portal

  • प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    २१७ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारी नियुक्त भएकी छिन् । कम्पनीको भदौ १३ गते साझ बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्