News Portal

  • सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ नियुक्त

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
    १८७ पटक
    १३ भदौ, २०८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । भदौ १५ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयररजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो ।

    शेयररजिष्ट्रार नियुक्त भएसँगै अब मर्चेन्टले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले पुरा गरेको हो ।

    प्रतिकृया दिनुहोस्