News Portal

  • आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८०
    २२४ पटक
    ३ भदौ, २०८०

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखि खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका कार्यहरु गर्नेछ ।

    प्रतिकृया दिनुहोस्