News Portal

  • निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा पन्त नियुक्त

    आर्थीकसंसार संवाददाता२३ साउन,२०८०
    २०३ पटक
    २३ साउन,२०८०

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्त नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले साउन २३ गतेबाट लागु हुनेगरी पन्त नियुक्त भएका हुन् । यस अघि सचिव पदमा संस्थामा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरी थिए ।

    प्रतिकृया दिनुहोस्