News Portal

  • कृषि विकास बैंकले सच्यायो प्रतिशेयर आम्दानी

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८०
    १६३ पटक
    २२ साउन, २०८०

    काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ। बैंकले साउन २० गते प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानीमा त्रुटि भएको भन्दै सच्चाएको हो ।
    गरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको र अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २६ दशमलव ७० पैसा रहेको भनी सच्चाएको हो।

    प्रतिकृया दिनुहोस्