News Portal

  • पहिलो दिन नै आइएमई लाइफको मूल्य ५८२ माथि, माथिल्लो रेन्जमा खुल्न सफल !

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८०
    ११९ पटक
    २१ साउन, २०८०

    काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार नेप्सेले दिएको रेञ्जमा माथिल्लो विन्दुमा खुलेर नियमति सत्रमा आउँदा बजार मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको बजार मूल्य ५८२ दशमलव ४० मा छ । खरीदकर्ता ५८२ दशमलव ४० मा निकै धेरै संख्यामा छन् भने विक्रीकर्ता शुन्य छन् । कम्पनीले  प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ शेयर विक्रीमा ल्याएको थियो ।

    प्रतिकृया दिनुहोस्