News Portal

  • नेष्डो समृद्ध लघुवित्तको लाभांश परिमार्जन

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८०
    १३२ पटक
    २१ साउन, २०८०

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश संशोधन गर्दै अब भने नगद मात्र दिने जनाएको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको हो ।
    कम्पनीले सुरुमा ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरि कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश बितरण गर्ने गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १७ दशलमव ९३ प्रतिशत लाभांश मात्र बितरण गर्नको लागि स्वीकृति दिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्