News Portal

  • एलआइसी नेपालमा बाह्य लेखा परीक्षक नियुक्त

    आर्थीकसंसार संवाददाता१९ साउन, २०८०
    २२६ पटक
    १९ साउन, २०८०

    काठमाडौं । एलआइसी नेपालले बाह्य लेखा परीक्षकमा पिएल श्रेष्ठ कम्पनी चार्टड एकाउन्टेन्ट राजेश पौडेललाई नियुक्त गरेको छ । कम्पनीको गत बुधबार सम्पन्न २०औं वार्षिक साधारणले आर्थिक वर्ष २०७८ /७९ को लेखा परीक्षकका लागि राजेश पौडेललाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भए बमोजिम कम्पनीले नियुक्त गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्