आर्थीकसंसार संवाददाता१९ साउन, २०८०
१९ साउन, २०८०काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा हरि कृष्ण पन्त चयन भएका छन् । उनलाई कम्पनीको साउन १७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । उनले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।