News Portal

  • धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    आर्थीकसंसार संवाददाता१८ साउन, २०८०
    १७५ पटक
    १८ साउन, २०८०

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस संस्थाका प्रवन्धक पनि हुन् ।

    प्रतिकृया दिनुहोस्