News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा जोशी नियुक्त

    आर्थीकसंसार संवाददाता११ साउन, २०८०
    १६७ पटक
    ११ साउन, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकोे परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । परिपालना अधिकृतमा वरिष्ठ प्रबन्धक बासुदेव जोरीलाई असार ७ गतेबाट नै लागु हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । यस अघि कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी भगवान व्यापक गौडेलले सम्हाल्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्