News Portal

  • नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगाना

    आर्थीकसंसार संवाददाता११ साउन, २०८०
    १८४ पटक
    ११ साउन, २०८०

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकले साविक नेशनल लघुवित्तको कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै यस कम्पनीको कम्पनी सचिवमा निरन्तरता दिने निर्णय गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्