News Portal

  • श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता११ साउन, २०८०
    २१६ पटक
    ११ साउन, २०८०

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्