काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष रबिन सिजापतिले नेपाल राष्ट्र बैंक बैंक वित्तीय संस्था नियमन विभाग प्रमुख ड़ा. गुणाकर भट्टबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स कम्पनीले २०८० असार ३० गते नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
समीट लघुवित्तसँग मर्जर तथा प्राप्ति अघिको नेशनल माइक्रोफाइनान्सको अध्यक्ष रहेका केशब प्रसाद आचार्यले काम बिशेषले नेपाल बाहिर रहेकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिनियर डेपुटी जेनेरल म्यानेजर सिजापतिले नेशनल लघुवित्तको अध्यक्षको रुपमा सपथ ग्रहण गरेका हुन् ।
कम्पनीको संचालक समिति सदस्यमा तत्कालिन नेशनल लघुवित्तबाट केशब प्रसाद आचार्य, रबिन सिजापति, क्षितिज खड्का र नरेन्द्र सतकुटी र समिटबाट तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका छन् ।
नेशनल लघुवित्तका अध्यक्ष सिजापतिले ग्रहण गरे सपथ
आर्थीकसंसार संवाददाता९ साउन, २०८०
९ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने