News Portal

  • डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    २४२ पटक
    २९ असार, २०८०

    काठमाडौं । माछापुच्छ्रे क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि आफ्ना हितग्राही खातावालाहरुलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
    असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, फोन पे मार्फत शुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ । । तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेमा उक्त खाता रोक्का गर्ने क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्