News Portal

  • अप्पर स्याङ्गेको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२४ असार, २०८०
    १८१ पटक
    २४ असार, २०८०

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णयले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
    कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटल मार्फत हुनेछ ।

    प्रतिकृया दिनुहोस्