News Portal

  • प्रोग्रेशिभ फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१७ असार, २०८०
    १३९ पटक
    १७ असार, २०८०

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई कम्पनीले असार १५ गतेदेखि लागु हुने गरी आगामि ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको हो । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्