काठमाडौं । सिद्धार्थ क्यापिटलले एनसीएचएलसँगको सहकार्यमा सिद्धार्थ क्यापिटलको ब्यबस्थित लगानी योजना (एसआईपी) मा गरिने भुक्तानी स्वचालित रुपमा रुपमा हुने व्यवस्थाको सुरुवात गरेको छ । सम्झौता अनुसार लगानीकर्ताहरुले सिद्धार्थको एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एक पटक अनलाइन e-mandate गरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्ने छन्।
क्यापिटलका अनुसार सिद्धार्थ क्यापिटलको खुला मुखी योजना सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम अन्तर्गत एसआईपीमा मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । e-mandate को प्रयोगले सिद्धार्थ एसआईपीमा आबद्ध हुने ग्राहकलाई मासिक र त्रैमासिक रकम भुक्तानी समय सम्झीने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको क्यापिटलले जानेको छ ।
एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्विच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको e-mandate मार्फत कुनैपनि किसिमको सेड्युल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा स्वचालित गर्न सकिनेछ ।
सिद्धार्थ क्यापिटलले सुरु गर्यो स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा
आर्थीकसंसार संवाददाता१७ असार, २०८०
१७ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने