News Portal

  • सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने

    आर्थीकसंसार संवाददाता१३ असार, २०८०
    १८८ पटक
    १३ असार, २०८०

    काठमाडौं । सम्बृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिधिm गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
    उक्त शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको न्यूनतम मूल्य तोकि आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको छ । संस्थापकबाट खरिदको लागि आवेदन नआएको अवस्थामा संस्थापक बाहेक अनय बाह्य खरिदकर्तालाई शेयर बिक्रिका लागि प्रक्रिय अगाडी बढाइने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्