News Portal

  • भोलि सार्वजनिक विदाको दिनमा पनि प्रभु लाइफले नियमित सेवा संचालन गर्ने

    आर्थीकसंसार संवाददाता१३ असार, २०८०
    १४५ पटक
    १३ असार, २०८०

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
    १४ गते विहिकार बकर इद इद उल अजहा को अवसरमा सरकार देशभर सार्वजनिक विदा दिने भएपनि प्रभु लाइफले सम्पूर्ण शाखा उपशाखा कार्यालयहरुबाट नियमित सेवा प्रवाह गर्ने भएको हो ।

    No description available.

    प्रतिकृया दिनुहोस्