काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको जोनल हेड नभिन थापा ,प्रदेश प्रमुख राम बहादुर शाही र उप प्रदेश प्रमुख टेक राज आचार्य लागायत करिब ५० जना सकृय अभिकर्ताको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको हो ।
बीमाको आवश्यकता र औचित्य ,बीमा बिक्री कला ,मर्जरपछिको कम्पनिको बित्तिय अवस्था ,मर्जरले आम बिमित लाई हुने लाभ आदि बिषयमा कम्पनीको जोनल हेडले आफ्नो प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको विषयबस्तु माथी प्रदेश प्रमुखले प्रकाश पारेका थिए ।
पानसमा दिप प्रज्वलन गरेर प्रारम्भ भएको कार्यक्रममा स्वागत मन्तव्य उप प्रदेश प्रमुख टेक राज आचार्यले गरेका थिए भने कार्यक्रम सन्चालन डडेलधुरा शाखा प्रमुख दिवाकर अबस्थीले गरेका थिए । सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने १० जना अभिकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।
एशियन लाईफले पाेखरामा पनि किन्याे पाँच तारे लक्जरी हाेटलकाे शेयर
आर्थीकसंसार संवाददाता१३ असार, २०८०
१३ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने