News Portal

  • आरम्भ चौतारी लघुवित्तले मृतकको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १७०७ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले मृतकको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडअन्तर्गत शाखा कार्यालय ठुटिपिपलले बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
    संस्थाको सदस्य सबिता चौधरीको श्रीमानको असमहीक निधन भएको सोक प्रकट गर्दै निज सदस्यको श्रीमतीलाई बीमा दाबी बापतको रकम शाखा प्रमुख भवी ढकालबाट हस्तान्तरण गरिएको जनाएको छ ।
    चौतारी लघुवित्त र आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त बनेको लघुवित्त हो र देशभरिको ४१ वटा जिल्लाहरुमा ९७ वटा शाखाहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्