News Portal

  • नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता६ असार, २०८०
    २४७ पटक
    ६ असार, २०८०

    काठमाडौं । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
    मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७४४.६३ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ७८० रुपैयाँलाई आधार मानेर गरिएको हो ।
    र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

     

    प्रतिकृया दिनुहोस्