News Portal

  • छिमेक लघुवित्तको सञ्चालकमा अनुप लाल मास्के नियुक्त

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १२९५ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । छिमेक लघुवित्तको संचालकमा अनुप लाल मास्के नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्जले एक सूचना जारी गर्दै अनुपलाल मास्केलाई सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
    मास्केले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् । लघुवित्तको आइतबार बसेको सञ्ंचालक समितिको बैठकले आइतबारबाटै लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्