News Portal

  • कृषि विकास बैंक कर्मचारी संघको निःशुल्क दन्त शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता२ असार. २०८०
    २११ पटक
    २ असार. २०८०

    काठमाडौं । कृषि विकास बैंक कर्मचारी संघ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकमा कार्यरत १०३ जना कर्मचारीहरुले निःशुल्क दन्त जाँच सेवा लिएको संघले जनाएको छ । संघका अनुसार हेल्दी स्माइल ओमकार डेन्टल होमको सम्पूर्ण प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
    उक्त कार्याक्रममा दन्त चिकित्सक डा।रेवत रन्जन कुमार, डा। अक्षता भण्डारी, डा.निर्जला अछामी लगायत स्वास्थय परिचारिका तथा स्वयंसेवकहरुले सेवा प्रवाह गरेको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्