News Portal

  • एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८०
    २७५ पटक
    २६ जेठ, २०८०

    काठमाडौं । एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता भएको छ । क्यापीटल र कलेजबीच हिजो सम्झौता भएको हो । सहमतिपत्रमा क्यपिटलको तर्फबाट सीईओ सचिन सिलवाल र कलेजको तर्फबाट प्रिन्सिपल बाबुराम खनालबाट हस्ताक्षर गरेका हुन् ।
    यस सम्झौता अनुसार भ्याली स्टेट कलेजको बीबीए अध्यनरत कलेजका विद्यार्थीहरुलाई शेयर बजारमा प्रवेश गराउनको लागि यस क्यापीटलले शेयर साक्षरता कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क डिम्याट खाता खोलिदिने र कारोबारको लागि सहजीकरण गर्ने विषयमा सहमति भएको हो ।

    प्रतिकृया दिनुहोस्