News Portal

  • नेको इन्स्योरेन्सले माग्यो दुई पदका लागि कर्मचारी, दरखास्त पेश गर्न ४ दिन बाँकी

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०८०
    १४७ पटक
    १६ जेठ, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका लागि २ जना कर्मचारी माग गरेको हो ।
    कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पढेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल मार्फत सुचना प्रकाशति भएको मितिले १ महिनाभित्र अर्थात जेठ १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्