News Portal

  • प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८०
    १३५ पटक
    ११ जेठ, २०८०

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले चैत २५ गते ३५ दिने सुचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीका लागि विक्र िगरेको शेयरमा आंशिक रुपमा मात्रै शेयर विक्री भएको र बाँकी शेयर विक्रीका लागि सर्वसाधारणमा विक्री खुला गरेको जनाएको छ । अब यस शेयरमा जो कोहीले पनि आवेदन दिन सक्नेछन् ।
    ईच्छुक लगानीर्ताले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थापक शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । बिक्री गर्ने संस्थापक शेयरधनी नाम र बिक्री मूल्यका सम्बन्धमा काठमाडौंको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजात पेश गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्