News Portal

  • लघुवित्त क्षेत्रलाई थप प्रभावकारी बनाई व्यवस्थीत गरिने

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८०
    २२५ पटक
    ५ जेठ, २०८०

    काठमाडों । सरकारले लघुवित्त क्षेत्रलाई थप प्रभावकारी बनाउने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्त क्षेत्रलाई प्रभावकारी बनाउने बताएका छन् । लघुवित्त क्षेत्रलाई अनुसन्धान गरी थप प्रभावकारी बनाई व्यवस्थीत बनाउने बताएका छन् । उनले लघुवित्त क्षेत्रमा सुपरिवेक्षण गरिने बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्