News Portal

  • महासंघ वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    ३८६ पटक
    ३० चैत, २०७९

    नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उनी उमेशलाल श्रेष्ठ प्यानलका हुन्।
    बुधबार भएको निर्वाचनको मतपरिणामअनुसार ढकालले ६१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी मनिषलाल प्रधानले ५८ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन्।

    विजयी वस्तुगत सदस्यहरू

    नरेशलाल श्रेष्ठ
    अरनिको राजभण्डारी
    नानीराज घिमिरे
    पशुपतिदेव पाण्डे
    भक्तबहादुर हमाल
    मनोज अधिकारी
    लिलेन्द्रप्रसाद प्रधान
    शिवप्रसाद घिमिरे
    शोभा ज्ञवाली
    हरिबहादुर कार्की
    रविन पुरी
    राजकुमार कार्की
    कमला श्रेष्ठ छन्।

    प्रतिकृया दिनुहोस्