News Portal

  • एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    २५३ पटक
    ३० चैत, २०७९

    काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी भएकी छिन् । रामचन्द्र संघाई प्यानलकी श्रेष्ठले अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई पराजित गरेकी हुन ।

    प्रतिकृया दिनुहोस्