काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको प्रति इकाई रु १०/– दरको १०,००,००,००० (दश करोड) इकाईको १५ प्रतिशत अर्थात १,५०,००,००० (एक करोड पचास लाख) इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत रु. ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाई मिति २०७९÷१२÷०९ देखि २०७९÷१२÷२३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी श्री कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न मिति २०७९÷१२÷२९ गते बुधबारका दिन विहान १०ः३० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाडौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।
साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।
कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी सुनौलो लगानी योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता२९ चैत, २०७९
२९ चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने