News Portal

  • नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सूचीकृत

    आर्थीकसंसार संवाददाता१६ चैत, २०७९
    २७७ पटक
    १६ चैत, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्