News Portal

  • विभिन्न कार्यक्रमको आयोजना गर्दै नेरुडे लघुवित्तले मनायो ग्लोबल मनी विक

    आर्थीकसंसार संवाददाता१३ चैत, २०७९
    २३० पटक
    १३ चैत, २०७९

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोवल मनि विक–२०२३ को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम गरी ग्लोवल मनि विक सप्ताह मनाएको छ । संस्थाले विभिन्न ११ स्थानमा ७७५ जनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको थियो । भने महोत्तरी जिल्लाको वर्दिवास बजारमा वित्तीय सचेतना मुलक व्यानर तथा प्लेकार्ड बोकी वित्तीय साक्षरता तथा प्रभावतफेरी कार्यक्रम संचालन गरेको थियो ।
    नेपाल राष्ट्र बैंकको संयोजनमा चैत्र ६ देखि १२ गते सम्म नेपाल भर ग्लोवल मनि विक–२०२३ मनाईएको थियो । यस वर्षको थिम ः “प्लान योर मनी, प्लान्ट योर फ्युचर” रहेको थियो ।

    प्रतिकृया दिनुहोस्