News Portal

  • प्रभु बैंकको एटिएम नभएको शाखा कार्यालयमा पीओएस मेसिन संचालन

    आर्थीकसंसार संवाददाता३ चैत, २०७९
    २९० पटक
    ३ चैत, २०७९

    काठमाडौं । प्रभु बैंकले एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट बैंकको आफ्नै पीओएस मेसिनको माध्यमबाट अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।
    बैंकले पीओएस मेशिनबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने सेवा संचालनमा ल्याएको हो ।
    बैंकले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्