News Portal

  • मर्जरपश्चात कतिमा खुल्दैछ ग्लोबल आइएमई बैंकको सेयर काराेबार ?

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    २६० पटक
    ८ फागुन, २०७९

    काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ । बैंक अफ काठमाडौं(बिओके) सँगको मर्जशपश्चात बैंकको ११ करोड २६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।
    ग्लोबल आइएमई बैंक बिओकेसँग १:१ सेयर अनुपातमा मर्जर भएको थियो ।
    नेप्सेले सुरुको कारोबारका लागि बैंकको सेयर मुल्य २०९.४२ रुपैयाँ तोकेको छ । सोमबार सूचिकृत भएको सेयर मंगलबारदेखि कारोबार हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्