News Portal

  • डिसहोमद्वारा डिलर दाईको डिस्काउन्ट योजनाको विजेता घोषणा

    आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
    २०१७ पटक
    २१ असोज, २०७७

    काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ असोज ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको थियो ।
    योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार २०७७ साल असोज १६ गते देखि असार २२ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई असार २३ गतेको लक्की ड्रमा समावेश गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्