News Portal

  • जीवन विकास लघुवित्तको बम्पर लाभांश प्रस्ताव, बोनश र नगद कति ?

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    २८० पटक
    ८ फागुन, २०७९

    काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ९ दशमलव ३६८४ प्रतिशत नगद लाभांश गरि कुल ३७ दशमलव ३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्