News Portal

  • कुमारी बैंकको सिइओमा अर्याल नियुक्त

    आर्थीकसंसार संवाददाता१८ पुस, २०७९
    ४८० पटक
    १८ पुस, २०७९

    काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंकको अध्यक्षमा भने अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।
    साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याल र अध्यक्षमा प्रताप जंग चयन भएका हुन् । साविक कुमारी र एनसीसी बैंकले पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

    प्रतिकृया दिनुहोस्