News Portal

  • एनएमबी क्यापिटल र आइसीआइसीआइ कम्पनीका पदाधिकारीबिच भेटवार्ता

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ५२० पटक
    १७ पुस, २०७९

    काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडका पदाधिकारीले आइसीआइसीआइ प्रुडेन्सियल कम्पनी र आइसीआइसीआइ सेक्युरिटिज लिमिटेडको भ्रमण गरेको छ । क्यापिटलले भ्रमणसँगै आइसीआइसीआइका पदाधिकारीसँग भेटवार्ता गरेको हो ।
    उक्त भेटवार्तामा दुई कम्पनीका पदाधिकारीबीच वर्तमान शेयर बजारको बारेमा अनुभव आदानप्रदान भएको थियो । साथै उक्त भेटमा आइसीआइसीआइ म्युचुअल फन्डको बरेमा कुराकानी भएको छ । भारतीय शेयर बजारबाट नेपालले म्युचुअल फन्ड विकासमा सिक्नुपर्ने कुराहरुको बारेमा छलफल भएको क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्