काठमाडौं । पुकार गौतमले छोराको न्वारनकै दिन २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । काभ्रेपलाञ्चोक भकुण्डेवेसीका गौतमले छोराको न्वारनका दिन श्रीमतिलाई छोराको बीमा पोलिसी अप्रत्यासित रुपमा उपहार दिएका थिए ।
गौतमले छोरा अदभिक गौतमको बाल बीमा गरिदिएका हुन् । नेपाल लाइफको भकुण्डेबेसी शाखाबाट गौतमले २१ वर्ष अवधिको नेपाल लाइफ नौलो केटा केटी जीवन बीमा पोलिसी खरिद गरिदिएको शाखा प्रमुख सुमन दाहालले जानकारी दिए । बीमा गर्दा पहिलो किस्ता सहित एक लाख १६ हजार ५०८ रुपैयाँ भुक्तानी गरेका छन् । अवदेखि हरेक वर्ष एक लाख ५ हजार रुपैयाँका दरले बीमा शुल्क भुक्तानी गर्नु पर्नेछ ।
बीमाको सचेतना गाउँ गाउँ पुग्न थालेको छ । ग्रामिण क्षेत्रका मानिसहरुले पनि बीमा प्रति चासो व्यक्त गर्न थालेका छन् । जीवनका हरेक क्षणमा हुने उत्सवहरुमा उपहार दिने क्रममा बीमा पोलिसी पनि प्राथमिकतामा पर्न थालेको छ ।
छोराको न्वारनकै दिन २० लाखको बीमा पोलिसी उपहार, भकुण्डेका गौतमले श्रीमतिलाई दिए सरप्राइज
आर्थीकसंसार संवाददाता२९ असोज, २०७९
२९ असोज, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न