News Portal

  • सन नेपाल लाइफद्धारा ५ लाख बराबरको मृत्यु दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७९
    ३६८ पटक
    २७ असोज, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिरगंज शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सन् नेपालले स्वर्गीय विवि माया योन्जनको परिवारलाई ५ लाख २६ हजार ५८३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
    स्वर्गीय विवी माया योन्जनले ४ लाख ७५ हजारको सन लाइफ साबधिक जीवन बीमा गरेकी थिइन् । सन नेपाल लाइफ विरगंज शाखाले उक्त रकम बराबरको चेक योन्जनका छोरा अशोक लामालाई हस्तान्तरण गरेको हो । चेक हस्तानतरण कार्यक्रममा भने विरगंज शाखाका कर्मचारी राम आशिष प्रसाद पटेल, निशा कुमारी र एजेन्सी म्यानेजर देव नारायण प्रसाद, ओम साह रौनियार लगाएतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्