News Portal

  • लिटमस केबल्स–वायरिङ दमदार, घर शानदार

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७९
    ३४९ पटक
    २१ भदौ, २०७९

    काठमाडौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ ।
    यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।
    लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ५०,००० लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ ।
    कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।
    बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको Dealer/Retailer  बाट गरिनेछ । थप जानकारीको लागि 9801914455/9801912017 वा Litmus Cables को Facebook page वा Viber मा Litmus Cables search  गरि सम्पर्क गर्न सकिनेछ । यो योजन २० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुनेक छ ।
    सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो। यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ ।
    लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।

    प्रतिकृया दिनुहोस्