News Portal

  • रिलायन्स लाइफको बर्दिवास र हेटौडामा क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
    ४६२ पटक
    १५ भदौ, २०७९

    काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्सको बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न भएको छ । कम्पनीले भदौ ८ र ९ गते सम्मेलन सम्पन्न गरेको हो ।
    हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको एजेन्सी भेलामा कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो ।
    उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्जिक्युटिभ अफिसर निराजन कँडेल ज्यूको उपस्थित रहेको थियो । यसका साथै सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए ।

    प्रतिकृया दिनुहोस्