News Portal

  • जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ३९८ पटक
    १३ भदौ, २०७९

    काठमाडौं । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ | नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए  | अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २-१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् |
    पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्