News Portal

  • सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १४ लाखको मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता३० साउन, २०७९
    ४१० पटक
    ३० साउन, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका सन्तोष रानाको मृत्यु दावी भुक्तानी गरेको हो ।
    स्वर्गिय रानाको गएकाे जेठ ३० गते विदेशमा काम गर्ने क्रममा मृत्यु भएको थियो ।
    साेमबार बीमितको श्रीमति रन्जितला रानालाई इन्स्योरेन्सका धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्ताले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्