News Portal

  • गोर्खाज फाइनान्सद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थिकसंसार डटकम१ असोज २०७७
    ११२२ पटक
    १ असोज २०७७

    काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्स कम्पनीले विभिन्न खातामा आज असोज १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
    कम्पनीले बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा न्युनतम ७ दशमलव २५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

    प्रतिकृया दिनुहोस्