आर्थिकसंसार डटकम३१ भदौ, २०७७
३१ भदौ, २०७७काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।